Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रुपन्देही

ईलाका प्रशासन कार्यालय, मझगाँवा, रुपन्देही

Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रुपन्देही

ईलाका प्रशासन कार्यालय, मझगाँवा, रुपन्देही

आईतवार, आश्विन ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

नागरिक वडा पत्र

क्र. सं.सेवाको किसिमसेवा प्राप्त गर्न आवश्यक कागजात र तरिका सेवा  प्राप्त  गर्न लाग्ने दस्तुरसेवा प्राप्त गर्न लाग्ने समयसेवा प्राप्त गर्ने शाखा/फाँटजिम्मेवार पदाधिकारीगुनासो सुन्ने पदाधिकारीसेवा प्रदायक निकायको तालुक कार्यालयकैफियत
१नागरिकता प्रमाणपत्र        
 क‍‍) वंशजकाे आधारमा
  • ताेकिएकाे ढाँचाकाे सम्बन्धित स्थानीय निकायबाट  फाेटाे समेत प्रमाणित भई आएकाे सिफारिस सहितकाे आवेदन फाराम (अनुसुची - १)
  • आमा र बाबु वा आफ्नाे वंशज तर्फका तीन पुस्ता भित्रकाे नातेदारसँगकाे नाता प्रमाणित पत्र र नागरिकता प्रमाणपत्र
  • बाबु वा वंशजकाे नागरिकता प्राप्त हजुरबुवा, दाजु, सहाेदर काकाहरुकाे ना‍.प्र.प.
  • आमा वा दिदीकाे ना.प्र.प.बाट ना.प्र.प. लिने भए बाबुकाे ना.प्र. वा बाबु नेपाली हुन् भन्ने कागज प्रमाण
  • जन्मदर्ता प्रमाणपत्र/ शैक्षिक याेग्यताकाे प्रमाणपत्र
  • सनाखतका लागि एकाघरका वा नाता खुलेका अभिभावक
  • स्पष्ट मुखाकृति देखिने हालसालै खिचेकाे पासपाेर्ट साइजकाे फाेटाे २ प्रति
निःशुल्कसाेही दिननागरिकताशा.अ.कार्यालय प्रमुखजिल्ला प्रशासन कार्यालय,रुपन्देही । 
 ख) नागरिकता प्रमाणपत्र नलिदै विवाह भएकी नेपाली महिलाकाे हकमा
  • विवाहदर्ता प्रमाणपत्र
  • पतिकाे नागरिकता प्रमाणपत्र
  • माइती पट्टीकाे बाबु, आमा, दाजु वा भाईकाे नागरिकता प्रमाणपत्र
  • पति, ससुरा, सासु, देवर वा जेठाजु मध्ये कसैकाे सनाखत ।
निःशुल्कसाेही दिननागरिकताशा.अ.कार्यालय प्रमुखजिल्ला प्रशासन कार्यालय,रुपन्देही । 
 ग) बसाईसराई गरेको हकमा
  • बसाईसराई दर्ताकाे प्रमाणपत्र
  • घरजग्गाकाे प्रमाणपत्र
  • पानी, बिजुली, टेलिफाेन, आदिकाे ग्राहक कार्ड घरधुरी कर बुझाएकाे रसिद आदि ।
निःशुल्कसाेही दिननागरिकताशा.अ.कार्यालय प्रमुखजिल्ला प्रशासन कार्यालय,रुपन्देही । 
 घ) वैवाहिक अंगीकृत नागरिकताकाे
  • ताेकिएकाे ढाँचाकाे निवेदनमा स्थानीय निकायले फाेटाे सहित प्रमाणित गरी सिफारिस गरेकाे निवेदन (अनुसुची-७)
  • पतिकाे नागरिकताकाे प्रमाणपत्र
  • आफू जन्मेकाे मुलुककाे नागरिकता त्यागेकाे वा त्याग्ने कारवाही चलाएकाे निस्सा/पत्र
  • स्पष्ट मुखाकृति देखिने पासपाेर्ट साइजकाे फाेटाे २ प्रति
  • सनाखतकाे लागि पति, पति नभएमा एकाघरकाे नातेदार
  • विवाहदर्ता प्रमाणपत्र ।
  • फाेटाे सहितकाे जन्म प्रमाणित ।
  • बाबु,आमाकाे आधारकार्ड ।
निःशुल्कसाेही दिननागरिकताशा.अ.कार्यालय प्रमुखजिल्ला प्रशासन कार्यालय,रुपन्देही । 
 ङ) नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि
  • सम्बन्धित स्थानीय निकायबाट फाेटाे समेत प्रमाणित गरिएकाे निर्धारित ढाँचाकाे सिफारिस पत्र
  • झुत्राे वा पुरानाे ना.प्र.प. वा साेकाे नक्कल
  • स्पष्ट मुखाकृति देखिने हालसालै खिचिएकाे २ प्रति पासपाेर्ट साइजकाे फाेटाे ।
निःशुल्कसाेही दिननागरिकताशा.अ.कार्यालय प्रमुखजिल्ला प्रशासन कार्यालय,रुपन्देही । 
 च) पतिकाे नामथर समावेश
  • सक्कलै नागरिकता प्रमाणपत्र
  • विवाह दर्ता प्रमाणपत्र
  • पतिकाे नागरिकता प्रमाणपत्र
  • स्थानीय निकायबाट फाेटाे समेत प्रमाणित गरिएकाे निर्धारित ढाँचाकाे आवेदन फाराम
  • सनाखतकाे लागि पति वा निजकाे एकाघरकाे नातेदार
  • हालसालै खिचिएकाे २ प्रति पासपाेर्ट साइजकाे फाेटाे ।
  • अभिलेख
निःशुल्कसाेही दिननागरिकता प्रतिलिपिशा.अ.कार्यालय प्रमुखजिल्ला प्रशासन कार्यालय,रुपन्देही । 
 छ) हालकाे पतिकाे नामथर कायम गर्ने
  • सक्कलै नागरिकता प्रमाणपत्र
  • हालकाे पतिकाे नागरिकता प्रमाणपत्र
  • विवाह दर्ता प्रमाणपत्र
  • सम्बन्ध विच्छेदकाे दर्ता प्रमाणपत्र वा सम्बन्ध विच्छेद गरेकाे अदालतकाे फैसला
  • स्थानीय निकायबाट फाेटाे समेत प्रमाणित गरिएकाे निर्धारित ढाँचाकाे अावेदन फाराम
  • सनाखतकाे लागि पति वा निजकाे एकाघरकाे नातेदार
  • स्पष्ट मुखाकृति देखिने गरी हालसालै खिचिएकाे फाेटाे २ प्रति ।
निःशुल्कसाेही दिननागरिकता प्रतिलिपिशा.अ.कार्यालय प्रमुखजिल्ला प्रशासन कार्यालय,रुपन्देही । 
 २. नाबालक परिचयपत्र
  • सम्बन्धित स्थानीय निकायबाट फाेटाे समेत प्रमाणित गरिएकाे सिफारिस पत्र
  • नाबालकसँग नाता खुल्ने अभिभावक समेतकाे फाेटाे प्रमाणित गरिएकाे नाता प्रमाणपत्र
  • बाबु/आमाकाे नागरिकता प्रमाणपत्र
  • जन्मदर्ताकाे प्रमाणपत्र
  • स्पष्ट मुखाकृति देखिने ३ प्रति पासपाेर्ट साइजकाे फाेटाे
  • सनाखतकाे लागि बाबु/आमा ।
निःशुल्कसाेही दिनप्रशासनशा.अ.कार्यालय प्रमुखजिल्ला प्रशासन कार्यालय,रुपन्देही । 
३.राष्ट्रिय परिचयपत्र बनाउन 
  • आवेदन फाराम
  • नेपाली नागरिकताको सक्कल प्रमाणपत्र
  • विवाहितको हकमा विवाह दर्ताको सक्कल प्रमाणपत्र
  • बसाइँसराइको हकमा बसाइँसराइ दर्ताको सक्कल प्रमाणपत्र
  • श्रीमान्/श्रीमतीको मृत्यु भएको हकमा मृत्यु दर्ताको सक्कल प्रमाणपत्र
       


पछिल्लो अपडेट गरिएको : 2083-05-04 10:54:13

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, मझगाँवा, रुपन्देही